SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १४ कात्िक २०८३ ०६:०३ AM · 1 मिनेट पढाइ

सम्भावित जोखिमयुक्त १७ मध्ये एक थियो भुटानमा फुटेको हिमताल

थिम्पु- भुटानको उत्तरपश्चिमी क्षेत्रस्थित शिन्ताफु हिमताल विस्फोट हुँदा भारत र बंगलादेशसम्मै असर पर्ने अवस्था आएको छ। हिमताल फुटेपछि आएको बाढीले भारतका पश्चिम बंगाल र आसाम राज्यमा आकस्मिक बाढी आएको छ। भुटानबाट बग्ने नदीमा पानीको बहाव बढेपछि दुवै राज्यका नदी तटीय क्षेत्रमा बाढीको चेतावनी जारी गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी