SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १४ कात्िक २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

सुनकोसी मरिणको ठेक्का विवादमा दुई उच्च अधिकारी प्रधानमन्त्री कार्यालयको ‘हिरासत’मा !

काठमाण्डु- राष्ट्रिय गौरवको सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रियालाई लिएर सरकार र प्रशासनिक वृत्तमा नयाँ विवाद उत्पन्न भएको छ। जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले पक्राउ गरी काठमाडौं पठाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी