नेपालका ६ थप हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल
काठमाण्डु विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन नेपालले पहल थालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
