SHARE
काठमाण्डुपाटी · बिहीबार १ असो २०८३ १०:५० AM · 1 मिनेट पढाइ

देउवालाई गगनको सन्देश : म त्याग गर्न तयार छु, सँगै महाधिवेशन गरौँ

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी पन्ध्रौँ महाधिवेशन सँगसँगै मिलेर गर्न आग्रह गरेका छन् । बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीभित्र एकता भइसकेकाले छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता नरहेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी