बाढी प्रभावित क्षेत्रमा नेपाल भेटेरिनरी एशोसिएसनको सहयोग
काठमाण्डु – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा नेपाल भेटेरिनरी एशोसिएसनले तेस्रोपटक राहत तथा पशुपन्छी स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
