SHARE
काठमाण्डुपाटी · बिहीबार १ असो २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी र कामदारका परिवारको लागि प्राधिकरणको राहत प्याकेज

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालिक राहत प्याकेज घोषणा गरेको छ । बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाका कर्मचारी र कामदारहरू बेपत्ता छन् । प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी र कामदार बेपत्ता छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी