SHARE
काठमाण्डुपाटी · बिहीबार १ असो २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

संस्थापन पक्षमा समाहित भएपछि मीन विश्वकर्माले भनेः देउवालाई सर्वोच्च नेता बनाउँछौँ

काठमाण्डु– कांग्रेस नेता मीनबहादुर विश्वकर्माले निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीको ‘सर्वोच्च नेता’ प्रस्ताव गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले देउवाले पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताए । ‘उहाँले सभापति रहेको दाबी गर्नुभएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी