करेक्सनपछि सम्हालियो सेयर बजार, नेप्से र कारोबार दुवै बढ्यो
काठमाण्डु– लगातार तीन कारोबार दिनमा १०२ अंक बढेको नेप्सेमा बुधबार आएको सामान्य गिरावट एक दिनमै रोकिएको छ ।बिहीबार बजार परिसूचक ११.९३ अंक बढेर २६२४.३६ विन्दुमा पुगेको छ । बजार बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
