SHARE
काठमाण्डुपाटी · बिहीबार १ असो २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

कुलमान भन्छन्-कृष्णभीरमा दीर्घकालीन समाधान खोज्नुपर्छ

काठमाण्डु – राजधानी जोड्ने पृथ्वी राजमार्गको दीर्घकालीन समाधान खोज्नु पर्ने उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बताएका छन्। गत भदौ १० गते रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले धादिङको कृष्णभीरमा सडक कटान गरेपछि यातायात अवरुद्ध भएको थियो। नयाँ ट्रयाक खोलेर अवरुद्ध सडक बिहीबारदेखि सञ्चालनमा आएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी