SHARE
काठमाण्डुपाटी · बिहीबार १ असो २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

हिमाली विपद्को जोखिमबारे काठमाण्डुमा अन्तर्राष्ट्रिय शिखर बैठक

काठमाण्डु– हिन्दुकुश हिमालय क्षेत्रमा बढ्दो हिमाली विपद्को जोखिम, त्यसको निगरानी र पूर्वसूचना प्रणालीबारे छलफल गर्न काठमाण्डुमा अन्तर्राष्ट्रिय शिखर बैठक आयोजना गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी