SHARE
काठमाण्डुपाटी · बिहीबार १ असो २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

भारत, चीनसहित ५ देशमा १०० प्रतिशत कर लगाउने विधेयक अमेरिकी संसद्‌बाट पारित

काठमाण्डु – अमेरिकाको माथिल्लो सदन सिनेटले भारतसहित पाँच देशहरूमा १०० प्रतिशतसम्म भन्सार कर लगाउने विधेयक बहुमतले पारित गरेको छ। अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रिजेनटेटिभ्स)ले रुसमाथि थप प्रतिबन्ध लगाउने कडा विधेयक पनि पारित गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी