SHARE
काठमाण्डुपाटी · बिहीबार १ असो २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

सुन र चाँदी सस्तियो

काठमाण्डु – नेपाली बजारमा बिहीबार सुन र चाँदीको भाउ घटेको छ। सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ घटेर २ लाख ९९ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ बढेर ३ लाख १ हजार ८ सय पुगेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी