SHARE
काठमाण्डुपाटी · बिहीबार १ असो २०८३ ०२:३१ AM · 1 मिनेट पढाइ

अर्थमन्त्री वाग्ले भारत प्रस्थान

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान काठमाण्डुबाट नयाँदिल्ली प्रस्थान गेका हुन्। अर्थमन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी