SHARE
काठमाण्डुपाटी · बिहीबार १ असो २०८३ ०१:४२ AM · 1 मिनेट पढाइ

तीनवटा प्रदेशमा आज भारी वर्षाको पूर्वानुमान

काठमाण्डु – देशका केही भूभागमा बिहीबार भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी