SHARE
काठमाण्डुपाटी · बुधबार ३१ भौ २०८३ ०४:११ PM · 1 मिनेट पढाइ

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा सेनाको उद्धार टोली, ४ शव र मानव अंग फेला

काठमाण्डु – भोटेकोसी बाढीपछि खोज तथा उद्धारका क्रममा चिलिमे जलविद्युत् आयोजनाको टनेलमा ४ शव र १ मानव अंग फेला परेको छ । नेपाली सेनाका गोताखोर सहितको संयुक्त उद्धार टोलीले टनेलको अन्तिम किनारासम्म पुगेर खोजी गर्दा ती शव तथा मानव अंग फेला पारेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी