SHARE
काठमाण्डुपाटी · बुधबार ३१ भौ २०८३ ०२:३१ PM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन रोक्ने अवस्था नदेखिएको सर्वाेच्चको आदेश, प्रशासनिक दरपीठ सदर

काठमाण्डु – सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन रोक्नुपर्ने अवस्था नदेखिएको आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासबाट रिट दर्ता गर्न अस्वीकार गर्ने प्रशासनिक दरपीठ निर्णय सदर गर्दै महाधिवेशन रोक्नुपर्ने अवस्था नदेखिएको आदेश भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी