SHARE
काठमाण्डुपाटी · बुधबार ३१ भौ २०८३ ०१:५१ PM · 1 मिनेट पढाइ

दशैँका लागि एटीएमबाटै १०० रुपैयाँका नोट झिक्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाण्डु – दशैँमा सर्वसाधारणले १०० रुपैयाँसम्मको खुद्रा नोटका लागि बैंकहरूको शाखा कार्यालय धाउन नपर्ने गरी एटीएमबाटै झिक्ने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । दशैँलाई लक्षित गर्दै बैंकले एटीएम मशिनहरूबाटै १०० रुपैयाँका नोट झिक्न सकिने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई पत्राचार गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी