SHARE
काठमाण्डुपाटी · बुधबार ३१ भौ २०८३ ०१:५६ AM · 1 मिनेट पढाइ

आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

काठमाण्डु – देशका विभिन्न स्थानमा बुधबार वर्षाको सम्भावना छ । दिउँसो केही भूभागमा भारी वर्षाको समेत पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी र वाग्मती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी