SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १४ कात्िक २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

नेपाल-भारत सीमामा सीसीटीभी र लगेज स्क्यानर राखिने, ड्रोनबाट निगरानी बढाइने

काठमाण्डु– नेपाल-भारत खुला सीमालाई व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउन दशगजा क्षेत्रमा सीसीटीभी जडान, प्रमुख नाकामा लगेज स्क्यानर तथा वाक थ्रु मेटल डिटेक्टर राख्ने र ड्रोनबाट निगरानी बढाउने सहमति भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी