SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १४ कात्िक २०८३ १०:१५ AM · 1 मिनेट पढाइ

देउवा समूहको महाधिवेशन पनि खुलामञ्चमै, मतदान राष्ट्रियसभा गृहमा, खाना भृकुटीमण्डपमा

काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। महाधिवेशन उद्घाटन र समापन खुलामञ्चमा गर्ने तथा मतदानका लागि राष्ट्रियसभा गृह प्रयोग गर्ने निर्णय गरिएको हो। महाधिवेशन संयोजन समितिका संयोजक डा. शशांक कोइराला नेतृत्वको समितिले यस्तो निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी