SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १४ कात्िक २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भइसकेको छैन : परराष्ट्र मन्त्रालय

काठमाण्डु– परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका लागि आवश्यक तयारी अघि बढे पनि भ्रमणको मिति भने अझै तय नभएको बताएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले दुवै देशलाई अनुकूल हुने समय तय भएपछि प्रधानमन्त्रीको भारत भ्रमण हुने जानकारी दिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी