SHARE
काठमाण्डुपाटी · मङगलबार ३० भौ २०८३ ०३:१७ PM · 1 मिनेट पढाइ

श्रममन्त्री यादवसँग मलेसियाका कार्यबाहक राजदूत अजमानको भेटवार्ता

काठमाण्डु – नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत महामहिम मोहम्मद फिरदौस अजमानले मंगलबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग मन्त्रालयमा द्विपक्षीय भेटवार्ता गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी