SHARE
काठमाण्डुपाटी · मङगलबार ३० भौ २०८३ ०१:५५ PM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशनको निर्वाचन गर्न ७७ जिल्लामा निर्वाचन अधिकृत खटाइयो

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउन ७७ वटै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाइएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले भदौ ३० गते जारी गरेको विज्ञप्तिअनुसार केन्द्रीय कार्यसमितिको निर्णयअनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी