SHARE
काठमाण्डुपाटी · मङगलबार ३० भौ २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट

काठमाण्डु – राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी