SHARE
काठमाण्डुपाटी · मङगलबार ३० भौ २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

रास्वपा सांसद् भण्डारीको प्रश्नः अस्वाभाविक मूल्य वृद्धि भयो, सरकार कहाँ छ ?

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् बदनकुमार भण्डारीले दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै भण्डारीले पछिल्लो एक महिनामै चामल, दाल, खानेतेल, चिनी र अण्डालगायतका अत्यावश्यक वस्तुको मूल्य आकासिँदा सम्बन्धित मन्त्रालय र सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी