SHARE
काठमाण्डुपाटी · मङगलबार ३० भौ २०८३ १०:०३ AM · 1 मिनेट पढाइ

कांग्रेसमा सभापति उम्मेदवार बन्न ४० हजार शुल्क लाग्ने, निर्वाचन निर्देशिका तयार

काठमाण्डु – नेपाली कांग्रेसको सभापति पदको उम्मेदवार बन्न ४० हजार शुल्क लाग्ने गरी निर्वाचन कार्यविधि तयार भएको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका २०८३ मा सभापतिको उम्मेदबार बन्न ४० हजार दस्तुर लाग्ने व्यवस्था गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी