SHARE
काठमाण्डुपाटी · मङगलबार ३० भौ २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

सैनिक अस्पतालको आईसीयूमा अन्तर्वार्ता लिइएको विषमा संसदमा उठ्यो प्रश्न

काठमाण्डु– रसुवा बाढीपछि जलविद्युत आयोजनाको सुरुङमा थुनिएर १० दिनपछि सकुशल उद्धार भएका व्यक्तिको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा आइसीयूमै अन्तर्वार्ता लिइएको विषयबारे संसदमा प्रश्न उठेको छ । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सत्तारुढ रास्वपा सांसद् समीक्षा बाँस्कोटाले उक्त विषयमा आपत्ति जनाएकी हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी