रवि र बालेनलाई सांसदको प्रश्नः कति युवाका लागि रोजगारी खोल्यो ? कुन देशमा स्टिकर टाँसिएका छन् ?
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टीका सांसद पदमबहादुर बयकले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारसँग चुनावअघि गरिएका रोजगारी र सामाजिक सुरक्षासम्बन्धी प्रतिबद्धताको हिसाब मागेका छन् ।
