उच्च अदालतका ७ न्यायाधीशको जिम्मेवारी हेरफेर
काठमाण्डु– न्याय परिषद्ले उच्च अदालतका ७ जना न्यायाधीशको जिम्मेवारी हेरफेर गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले ३ जना न्यायाधीशको सरुवा तथा ४ जनालाई काजमा खटाउने निर्णय गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
