SHARE
काठमाण्डुपाटी · मङगलबार ३० भौ २०८३ ०५:५६ AM · 1 मिनेट पढाइ

सिंहदरबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ८ करोडभन्दा बढी बिगोका १० मुद्दा

काठमाण्डु– नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध बैंकिङ कसुर र ठगीसम्बन्धी १० वटा मुद्दा रहेको खुलेको छ। प्रहरीले तामाङको सीआरएस (केन्द्रीय अनुसन्धान अभिलेख) जाँच गर्दा बैंकिङ कसुर तथा ठगीसम्बन्धी थप मुद्दाहरू समेत रहेको फेला पारेको हो। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाहले गरेको बैठक सकिएलगत्तै उनलाई सिंहदरबारबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी