SHARE
काठमाण्डुपाटी · मङगलबार ३० भौ २०८३ ०२:१९ AM · 1 मिनेट पढाइ

कृष्णभीरको बाटो असोज १ गतेदेखि सञ्चालनमा आउने, ट्र्याक निर्माण अन्तिम चरणमा

काठमाण्डु- पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको बाटाे असोज १ गतेदेखि नियमित यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। पहिरोका कारण अवरुद्ध सडक खुलाउन सुरु गरिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको हो । अहिले ग्राभेलिङ, स्लोप कटिङ, नाली निर्माण तथा सडक फिनिसिङको काम तीव्र गतिमा भइरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी