SHARE
काठमाण्डुपाटी · मङगलबार ३० भौ २०८३ ०३:०६ AM · 1 मिनेट पढाइ

सप्तकोशीमा पानीको बहाव खतराको तहमा, २३ ढोका खोलियो

काठमाण्डु– सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएको छ। आज बिहान ७ः१५ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ८१ हजार ७७५ क्युसेक पुगेको छ। ब्यारेज नियन्त्रण कक्षका अनुसार नदीको जलसतह खतराको बिन्दुमा पुगेको छ भने पानीको बहाव अझै बढिरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी