केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाण्डु– आज देशभरको मौसम बदली रहनेछ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।