SHARE
काठमाण्डुपाटी · मङगलबार ३० भौ २०८३ ०२:०७ AM · 1 मिनेट पढाइ

आजकाे प्रतिनिधिसमा मन्त्रीले जवाफ दिने

काठमाण्डु- आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक मंगलबार अपराह्न १ बजे बस्ने छ ।आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी