भोटेकोसी बाढीका बेपत्तालाई मृत घोषणा गर्न १२ वर्ष कुर्नुपर्ने व्यवस्था हटाउनुस् : सभापति थापा
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवाको भोटेकोसी बाढीमा बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्न १२ वर्ष कुर्नुपर्ने कानुनी व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन् ।
