SHARE
काठमाण्डुपाटी · सोमबार २९ भौ २०८३ ०२:५८ PM · 1 मिनेट पढाइ

अर्थमन्त्री डा. वाग्ले असोज २ गते भारत भ्रमणमा जाने

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले २ दिने भ्रमणका लागि असोज २ गते भारत जाने भएका छन् । भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतकी अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी