SHARE
काठमाण्डुपाटी · सोमबार २९ भौ २०८३ ०१:२८ PM · 1 मिनेट पढाइ

बाढीपछिको खोज, उद्धार एवं राहतका लागि उपटोली बनाएर समन्वय

काठमाण्डु – रसुवा–भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहतको समन्वयका लागि गठित परिचालन टोलीको बैठक बसेको छ । टोलीको बैठकमा विगत २४ घन्टामा भएको खोज, उद्धार एवं राहतको प्रगति विवरण, समस्या र चुनौती एवं समाधानका लागि भएका कार्यहरूबारे छलफल भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी