SHARE
काठमाण्डुपाटी · सोमबार २९ भौ २०८३ १२:३६ PM · 1 मिनेट पढाइ

सांसद धितालमाथि कारबाही गर्न रास्वपासँग जेन्जी सहिद परिवारको माग

काठमाण्डु – जेन्जी सहिद परिवार कल्याणकारी समाजले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचेतक तथा सांसद क्रान्तिशिखा धितालले सहिद तथा घाइतेसँग सम्बन्धित कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पार्टीसँग आवश्यक कारबाहीको माग गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी