SHARE
काठमाण्डुपाटी · सोमबार २९ भौ २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

सर्वोच्चले सेनालाई सोध्यो – ग्रीन आर्मीलाई सैन्य गतिविधिका लागि सहमति दिएको हो ?

काठमाण्डु – नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै सबै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी