SHARE
काठमाण्डुपाटी · सोमबार २९ भौ २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

साइबर बुलिङ रोक्न एक भए सबै दलका महिला सांसद्, संकल्प प्रस्ताव दर्ता

काठमाण्डु– संविधानले महिलाको सम्मानपूर्वक बाँच्न पाउने हकदेखि बालबालिकाको सुरक्षासम्मका अधिकार सुनिश्चित गरे पनि बलात्कार, यौन हिंसा र साइबर हिंसाका घटना नरोकिएको भन्दै सरकारलाई थप जिम्मेवार बनाउन संसद्मा संकल्प प्रस्ताव दर्ता भएको छ । प्रतिनिधिसभा सचिववालयमा दर्ता भएको संकल्प प्रस्तावको प्रस्तावक एमाले सचेतक निता घतानी छिन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी