SHARE
काठमाण्डुपाटी · सोमबार २९ भौ २०८३ ०४:१९ AM · 1 मिनेट पढाइ

जाजरकोटको बौलाह खोलामा बाढी, पसल बगायो, भेरी करिडोर अवरुद्ध

काठमाण्डु – जाजरकोटको नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने बहुला खोलामा बाढी आउँदा भेरी करिडोर सडक अवरुद्ध भएको छ भने पसल बगाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर कुमार खड्काका अनुसार गएराति परेको अविरल वर्षाका कारण खोलामा बाढी आएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी