SHARE
काठमाण्डुपाटी · सोमबार २९ भौ २०८३ ०१:३७ AM · 1 मिनेट पढाइ

यी ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डु – देशका केही भूभागमा सोमबार वर्षाको सम्भावना छ । केही प्रदेशमा भारी वर्षाको समेत पूर्वानुमान रहेको छ । जल तथा मौसम विज्ञान विभागले दिउँसो कोसी र कर्णाली प्रदेशका पहाडी भूभाग, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी