SHARE
काठमाण्डुपाटी · सोमबार २९ भौ २०८३ ०१:४२ AM · 1 मिनेट पढाइ

हरितालिका तीज आज मनाइँदै

काठमाण्डु – हरितालिका तीज पर्व सोमबार मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । आइतबार दर खाएपछि औपचारिक रूपमा शुरु भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी