SHARE
काठमाण्डुपाटी · आइबार​ २८ भौ २०८३ ०३:१८ PM · 1 मिनेट पढाइ

कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन सबै सदस्यलाई आह्वान

काठमाण्डु – नेपाली कांग्रेसले आगामी असोज ३ गतेदेखि सुरु हुने १५औँ महाधिवेशनको प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका पार्टीका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई आह्वान गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी