SHARE
काठमाण्डुपाटी · आइबार​ २८ भौ २०८३ ०७:१७ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागे, एक करोड ३९ लाख ठगेर पक्राउ परे

काठमाण्डु– जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका एक कैदी फरार अवस्थामै नक्कली सुन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् । प्रहरीले ओखलढुङ्गाको सिद्धीचरण नगरपालिका–१ घर भई काठमाण्डुको नयाँ बसपार्क बस्दै आएका २८ वर्षीय अनिष थापालाई टोखा नगरपालिका–९ मिलनटोलको एक गेष्ट हाउसबाट पक्राउ गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी