SHARE
काठमाण्डुपाटी · आइबार​ २८ भौ २०८३ ०१:३१ AM · 1 मिनेट पढाइ

राहत तथा पुनर्स्थापनाका लागि अमेरिकाद्वारा थप सहायता घोषणा

काठमाण्डु – भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपीडितका लागि अमेरिकाले थप राहत तथा पुनर्स्थापनाको सहायता घोषणा गरेको छ। नेपालको बाढीपीडितको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन अमेरिकाको विदेश मन्त्रालयले थप वित्तीय सहायता स्वीकृत गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी