SHARE
काठमाण्डुपाटी · आइबार​ २८ भौ २०८३ ०२:०२ AM · 1 मिनेट पढाइ

हरितालिका तीज सुरु, आज दर खाइँदै

काठमाण्डु – नेपाली हिन्दु नारीहरूको पर्व हरितालिका तीज आइतबारबाट सुरु भएको छ । यसअन्तर्गत आइतबार दर खाइँदै छ । भाद्र शुक्ल द्वितीयाका दिन दर खाएसँगै चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक सुरुआत भएको छ । विशेषगरी माइती तथा दाजुभाइले छोरीचेली तथा दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी