शिक्षामन्त्री पोखरेलको प्रस्टीकरण : छोटो भिडियो काटेर भ्रम फैलाइयो
काठमाण्डु – शिक्षा क्षेत्रलाई थप व्यावहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि मधेश प्रदेशका विभिन्न जिल्लामा विद्यालय तथा क्याम्पसस्तरमै पुगेर विद्यार्थी, शिक्षक र अभिभावकका सुझाव संकलन गरिरहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन् ।
