SHARE
काठमाण्डुपाटी · शनिबार २७ भौ २०८३ १२:४४ PM · 1 मिनेट पढाइ

क्रियाशील सदस्यता शुल्क भदौ ३१ गतेभित्र बुझाउन कांग्रेसको निर्देशन

काठमाण्डु – नेपाली कांग्रेसले असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको सदस्यता शुल्क भदौ ३१ गतेभित्र बुझाइसक्न सम्बन्धित जिल्लाहरूलाई निर्देशन दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी