SHARE
काठमाण्डुपाटी · शनिबार २७ भौ २०८३ ११:२२ AM · 1 मिनेट पढाइ

रसुवाका बाढी प्रभावित परिवारका लागि चेम्बरको राहत सामग्री सहयोग

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले रसुवाका प्रभावित तथा आवश्यकतामा रहेका परिवारका लागि विभिन्न राहत तथा अत्यावश्यक सामग्री सहयोग गरेकोे छ । राहत सामग्रीमा बिस्कुट, स्यानिटरी प्याड, ब्ल्यांकेट, तन्ना, साना बालबालिकाका जुत्ता लगायतका अत्यावश्यक सरसामान रहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी